Ad Code

Responsive Advertisement

शिक्षक सेवा आयोगको वार्षिक कार्यतालिका तयार, आइतबार सार्वजनिक गर्ने

शिक्षक सेवा आयोगले कार्यतालिका तयार भएको आयोगका अध्यक्ष मधुप्रसाद रेग्मीले खबर एजुकेशनलाई जानकारी दिएका छन् । आयोगले बिहिबार कार्यतालिका पास गरेको र आईबारसम्म आयोगको वेबसाईडमा राखिने जनाएको हो ।


आयोगका प्रशासकीय प्रमुख दिनेश कुमार श्रेष्ठका अनुसार १७ हजार २ सय २३ शिक्षकको नयाँ पदपूर्तिको खुला विज्ञापन मंसिरमा गर्ने कार्यतालिकामा रहेको बताएका छन् । केहि पाठ्यक्रम बनाउने प्रक्रियामा रहेको बताउदै सबै पाठ्यक्रम छिट्टै आयोगको साइडमा राखिने समेत उनले जानकारी दिए ।

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement