मंसिरमा खुल्ला र बढुवा तर्फको बिज्ञापन , पहिलो चरणको परीक्षा फल्गुणमा, शिक्षक लाइसेन्सको बिज्ञापन चैत्रमा र परीक्षा असारमा ।
अब लामो सास फेर्दै ढुक्कसँग तयारीमा बस्नुहोला ।
लाख समयदेखिको प्रतिक्षा सकिएको छ शिक्षक सेवा आयोगको वार्षिक कार्ययोजना सार्वजनिक
0 Comments