Current Affairs 2078
●सामुदायिक वन दिवस २०७८ः
→कहिले मनाइन्छः हरेक वर्ष श्रावण २५ मा
वि.सं २०७८ को नारा: 'सामुदायिक वनको सम्पत्तिः समृद्धि, प्रकृति र संस्कृति'
→वि.सं २०३० श्रावण २५ गते सिन्धुपाल्चोकको ठोकर्पामा रहेको वन क्षेत्र स्थानीय समुदायलाई व्यवस्थापन गर्न दिइएको दिनलाई आधार मानेर हरेक वर्ष श्रावण २५ गते सामुदायिक वन दिवस मनाउन थालिएको ।

●अन्तराष्ट्रिय आदिवासी दिवस २०२१ः
→कहिले मनाइन्छः हरेक वर्ष अगष्ट ९
→सुरुवातः सन् १९९५ (सन् १९९४ मा निर्णय गरिएको)
→सन् २०२१ को नाराः
" "Leaving No one Behind: Indeginous Peoples and The call for a new social contact"

●प्रवन्ध निर्देशक परिवर्तन:
→संस्था: नेपाल विद्युत प्राधिकरण
→कसलाई नियुक्त गरियो: कुलमान घिसिंग
→नियुक्ति मिती: वि.सं. २०७८ श्रावण २५
→पदबहाली मिती: वि.सं. २०७८ श्रावण २७
→कार्यकाल: ४ वर्ष
→यसअघिका निर्देशक: हितेन्द्रदेव शाक्य
⊙थप जानकारीहरु:
→ कुलमान घिसिंगको यस कार्यकाल उनको दोश्रो कार्यकाल हो । यसअघि तत्कालिन ऊर्जामन्त्री जनार्दन शर्माको सिफारिसमा वि.सं. २०७३ भदौ २९ गतेको मन्त्रिपरिषद्को
→ बैठकले प्राधिकरणको प्रवन्ध निर्देशकमा घिसिङलाई नियुक्त गरेको थियो ।
→ घिसिडले प्राधिकरणको नेतृत्व सम्हाल्नु अघिसम्म अर्थात आर्थिक वर्ष ०७२/७३ सम्म प्राधिकरणको कुल सञ्चित घाटा ३४ अर्ब ६० करोड रुपैयाँ थियो ।
→आर्थिक वर्ष २०७२/७३ सम्म विद्युत चुहावट २५.७८ प्रतिशत थियो ।
→उनको कार्यकालमा विद्युत प्राधिकरणले संचित घाटालाई सुन्यमा झार्दै सर्वाधिक नाफा कमाउने सार्वजनिक संस्थान बनेको थियो । लोडसेडिङ पूर्ण रुपमा अन्त्य भएको थियो ।
साथै, चुहावटमा झण्डै १० प्रतिशत नियन्त्रण गरेर चुहावट १५.२७ प्रतिशतमा सीमित गर्न सफल भएको थियो।
→ उनले चार वर्षे कार्यकाल पूरा गर्दै वि.सं. २०७७ भाद्र २९ गते प्राधिकरणबाट विदा लिएका थिए, त्यसपछि निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त भएका थिए ।
प्रशारण लाइन विज्ञ हितेन्द्रदेव शाक्यले वि.सं. २०७७ कात्तिक २६ देखि कामु कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका थिए र मन्त्रिपरिषद्ले गत माघ २६ गते कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

● नयाँ मुख्यमन्त्री
→प्रदेशः लुम्बिनी
→को नियुक्त भए: कुलप्रसाद केसी
→कहिलेः वि.सं. २०७८ श्रावण २८
→ यसअघिका मुख्यमन्त्रीः शंकर पोखरेल
→ कहिले राजीनामा दिएकाः श्रावण २७
→को नियुक्त भए: कुलप्रसाद केसी
→कहिलेः वि.सं. २०७८ श्रावण २८
→ यसअघिका मुख्यमन्त्रीः शंकर पोखरेल
→ कहिले राजीनामा दिएकाः श्रावण २७
●'स्टेट अफ दी बेसिन' सम्झौता
→'स्टेट अफ दी बेसिन': चार वर्षको दौरान
पछाडि के कसरी कमला नदीको पानीलाई
व्यवस्थित रुपले प्रयोग गर्न सकिन्छ र
वातावरणको हिसावले, बाढी पहिरो रोक्ने,
चुरे संरक्षण गर्ने सबै कुराहरुलाई व्यवस्थित
गर्ने सम्झैता।
→कहिले सम्झैता भएकोः वि.सं. २०७८ श्रावण २९, सन् २०२१ अगस्ट १३
→कुन कुन संस्थाबीच सम्झैता भएकोः नेपाल सरकारको जल तथा उर्जा आयोग र अष्ट्रेलिया सरकारको सिसिरो संस्थाबीच ।
→हस्ताक्षरः नेपाल सरकारको तर्फबाट जल तथा उर्जा आयोग सचिवालयका सचिव मणिराम गेलाल र अष्ट्रेलिया सरकारको तर्फबाट नेपालका लागि राजदूत फेलिसिटी बोल्क ।
→ यस समझदारीले स्थानीय आर्थिक समृद्वि तथा जीविकोपार्जनको सुरक्षाका लागि व्यवसायिक तथा वैज्ञानीक कृषिमा जोड दिनेछ ।

●हाइटीमा भूकम्पः
→ कहिलेः सन् २०२१ अगस्ट १४
→म्याग्निट्युडः ७.२
→ केन्द्रविन्दूः हाइटीको सेन्ट लुईस डू सुड सहरदेखि १२ किलोमिटर
→ क्षेतिः कम्तीमा ३०४ जना मानिसको मृत्यु, १८ सय भन्दा बढी घाइते
→ प्रधानमन्त्री एरियल हेनरीले भूकम्पले ठूलो क्षति भएको भन्दै एक महिना लामो संकटकालको घोषणा गरेका छन् ।
+ सन् २०१० जनवरी १२ मा हाइटीमा आएको ७ रेक्टर स्केलको भूकम्पमा परि २ लाख मानिसले ज्यान गुमाएका थिए ।
→२०२१ मा हाइटीमा घटेका महत्वपूर्ण घटनाहरुः
→ जुलाई ७: राष्ट्रपति जोभेनल मोइजको हत्या ।
→ जुलाई २०: एरियल हेनरी प्रधानमन्त्री र अन्तरिम राष्ट्रपतिमा नियुक्त ।
अगस्ट १४:- ७.२ म्याग्निट्युडको भूकम्प ।

●भ्वाइस अफ नेपाल सिजन ३:
→विजेता: किरण गजमेर
→फाइनलः वि.सं. २०७८ श्रावण २३
→कुन टोलीकाः प्रमोद खरेल
→ पुरस्कारः रु. २५ लाख
→फाइनलिस्ट हरु: किरण गजमेर, ज्वाला राई,
→आर्यन तामाङ र तारा श्रीष मगर
→कोचहरुः दिप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र तृष्णा गुरुङ
⊙अघिल्ला सिजनका विजेताहरुः
→सिजन २: राम लिम्ब
→सिजन १: सिडी विजय अधिकारी

●फुटबल अपडेट:
→पुरुष ओलम्पिक
→स्वर्ण पदक: ब्राजिल (दोश्रो पटक)
→रजत पदक: स्पेन
→ कास्य पदक: मेक्सिको
→फाईनलमा ब्राजिलले स्पेनलाई २-१ गोलअन्तरले हराएको ।
→सर्वाधिक स्वर्ण पदकः हंगेरी र ग्रेट ब्रिटेन, ३ पदक

⊙महिला ओलम्पिक
→स्वर्ण पदकः क्यानेडा (पहिलो पटक)
→ रजत पदक: स्विडेन
→ कास्य पदक: अमेरिका
→फाईनलमा क्यानेडाले स्वेिडेनलाई पेनाल्टीमा
→३-२ गोलअन्तरले हराएको, निर्धारित समयमा १-१ गोल भएको थियो ।

→सर्वाधिक स्वर्ण पदक: अमेरिका, ४ पदक
⊙कम्युनिटी शिल्ड २०२१ः
→के हो कम्युनिटी शिल्डः प्रिमियर लिग र एफ.ए.
→कपको विजेता विच हुने खेल ।
→विजेता: लेस्टर सिटी
→उपविजेता: म्यानचेस्टर सिटी
→फाईनलमा लेस्टर सिटीले १-० ले विजयी।
→सर्वाधिक उपाधि जित्ने टोलीः म्यानचेस्टर युनाइटेड, २१ उपाधि

●टोकियो ओलम्पिक २०२०:
→कहिले देखि कहिले सम्मः सन् २०२१ जुलाई २३ अगस्ट ०८
→आयोजना स्थल: टोकियो, जापान
→मस्कट: मिराइतोवा
→नारा : 'United by Emotion'
→ओलम्पिकको दिप प्रज्जवलन: नाओमि ओसाका
→जम्मा सहभागी देश: २०५
→जम्मा खेल: ३३
→यस ओलम्पिकमा थपिएका नयाँ खेलहरु: कराते, सर्फिङ, स्केट बोडिंड, स्पोट क्लाइम्बिंग, बेसबल / सफ्टबल
→जम्मा पदक: ३३९
→पहिलो स्वणपदक प्राप्त गर्ने: याङ चियन, चीन (सुटिङ)
→कम उमेरमा पदक जित्ने: कोकना हिराकि (जापान, १२ वर्ष, रजत, स्केटबोडिंग)
→पाको उमेरमा पदक जित्ने: एन्ड़े होय (अस्ट्रेलिया, ६२ वर्ष, कास्य, घोडासवार)
→दक्षिण एसियाबाट पदक जित्ने एकमात्र देश: भारत (१ स्वर्ण, २ रजत, ४ कास्य)
→आगामी संस्करण: ३३औं, २०२४ मा पेरिसमा हुने ।

0 Comments