Ad Code

Responsive Advertisement

आसियान सम्बन्धी केही जानकारी

 

१. आसियानको दशौं सदस्य राष्ट्र कुन हो ? कम्बोडिया

२. Dr.Tonytan Keng Yam कुन आसियान राष्ट्रका राष्ट्रपति हुन् ? सिङ्गापुर
३. ASEAN को प्रथम औंपचारिक शिखर सम्मेलन कहिले भएको थियो ? सन् १९६८ अगस्ट ८
४. दक्षिण पुर्वी एशियाली मुलुकहरूको संगठन (आसियान) को पन्ध्रौं शिखर सम्मेलन कहाँ सम्पन्न भएको थियो ? थाइल्याण्ड
५. ASEAN को अवधारणा ल्याउने व्यक्ति को हुन् ? दातुक टुङ अब्देल रहमान
६. हालसम्म आसियानको शिखर सम्मेलन नभएको देश कुन हो ? म्यानमार 
७. आसियनको २ वटा शिखर सम्मेलन नभएको देश तलको कुन हो ? ब्रुनाई
८. आसियानका राष्ट्रध्यक्ष तथा सरकार प्रमूखको बैठक कति–कति समयमा बस्नेछ ? आवश्यकतानुसार 
९. आसियान राष्ट्र सिड्डापुरमा बोलिने भाषा तलको मध्ये कुन हो ?
क) तामिल ख) अंग्रेजी ग) मले घ) माथिका सबै हुन्
10. १ जनवरी २००८ देखि हालसम्म ASEAN को महासचीव पदमा कार्यरत डा. सुरिन पित्सुवान कुन देशका नागरिक हुन् ? थाइल्याण्ड
११. क्षेत्रफलको हिसावमा सबैभन्दा सानो ASEAN राष्ट्र कुन हो ? सिँगापुर
१२. ASEAN को विदेशमन्त्रीहरूको वैठकलार्ई .......भनिन्छ ? Senato
१३. ASEAN को स्थापना कुन संगठनलार्ई विस्थापित गरी भएको हो ? ASEA
१४. क्षेत्रफलको हिसावमा सबैभन्दा ठूलोे ASEAN राष्ट्र कुन हो ? इण्डोनेशीया
१५. आसियानमा रहेका १० राष्ट्र मध्ये सबैभन्दा सानो देश सिड्डापुर हो भने यसको क्षेत्रफल कति छ ? ६९३ व.कि.मी 
१६. ASEAN का स्थापना कालका ५ सदस्य राष्ट्रमा तलकामध्ये कुन होइनन् ? क) मलेशीया ख) सिँगापूर ग) इन्डोनेशीया घ) कम्बोडिया
१७. आसियनका प्रमूख अंगहरू कति वटा छन् ? ३ वटा 
१८. आसियनका प्रमूख अंगमा तलको कुन पर्दैन ?
क) राष्ट्रध्यक्ष तथा सरकार प्रमूखहरूको वैठक (शिखर सम्मेलन)
ख) विदेश मन्त्रीहरूको वैठक 
ग) सचिवालय 
घ) महासभा
१९. ASEAN त्रिमुर्तिमा पर्नेे राष्ट्र«« तलका मध्ये कुन होइन ?
क) थाइल्याण्ड ख) मलेशीया ग) इन्डोनेशीया घ) भियतनाम
२०. “पेसो” फिलिपिन्सको मुद्रासँग सम्बन्धित छ भने “खमेर” केसँग सम्बन्धित छ ? कम्बोडियाको भाषा
२१. ASEAN का सदस्य राष्ट्रहरू बीच हालसम्ममा कति क्षेत्रमा सहयोग प्रवद्र्धन गर्ने सहमति भएको छ ? १४ क्षेत्र 
२२. नेपालसँग दौत्य सम्वन्ध कायम गर्ने अन्तिम आसियन राष्ट्र कुन हो ? ब्रुनाई
२३. आसियन राष्ट्रहरूमध्ये धेरै टापुहरू भएको द्विप समूहको रूपमा रहेको राष्ट्र कुन हो ? इन्डोनेशीया 
२४. ASEAN का ५ बार्ता साझेदार अष्ट्रेलिया, क्यानडा, न्यूजिलैण्ड, जापान र अर्काे एक राष्ट्र कुन हो ? अमेरिका 
२५. ASEAN को सदस्य राष्ट्र मध्ये एक मात्र भूपरिवेष्ठित राष्ट्र कुन हो ? लाओस
२६. हाल १० सदस्य राष्ट्र को ब्क्भ्ब्ल् का संस्थापक राष्ट्र««हरूको संख्या कति रहेको थियो ? ५
२७. ASEAN को महासचीवको पदावधि कति वर्षको हुन्छ ? ३ वर्ष
२८. स्थापना कालमा ASEAN को शिखर सम्मेलन कति वर्षमा गर्ने प्रावधान थियो ? १० वर्ष
२९. ASEAN राष्ट्र मध्ये सबै भन्दा पहिले स.रा.संघको सदस्यता प्राप्त गर्ने राष्ट्र फिलिपिन्स हो भने सबैभन्दा पछि सदस्य वन्ने राष्ट्र कुन हो ? ब्रुनाई
३०. ASEAN को पहिलो शिखर सम्मेलन कहाँ भएको थियो ? बाली
३१. सन् २०१४ को अप्रिलसम्ममा आसियनका कतिवटा औंपचारिक शिखर सम्मेलन भइसकेका छन् ? २४ वटा 
३२. ASEAN को प्रधान कार्यालय कहाँ रहेको छ ? इन्डोनेसियाको जाकर्ता 
३३. बुनाइले सन् १९८४, भियतनामले सन् १९९५ तथा म्यानमार र लाओसले सन् १९९७ मा ASEAN सदस्यता लिएका थिए, भने कम्वोडियाले कहिले ASAEAN को सदस्यता लिएको थियो ? सन् १९९९ 
३४. ASEAN का सदस्य राष्ट्र मध्ये नेपालले सबैभन्दा पहिले दौत्य सम्वन्ध गरेको देश कुन हो ? मलेशीया 
३५. ASEAN अर्थात् Association of South East Asian Nation को स्थापना कहिले भएको थियो ? सन् १९६७ अगष्ट ८
36. आसियान (ASEAN) को पूर्ण रुप के हो ? Association of South East Asian Nations 
37. आसियन स्थापना हुनु अघि कुन कुन राष्ट्र मिलि सन् १९६१ मा दक्षिण पूर्वी एसियाली संगठन (Association of SouthAsia ) स्थापना गरेका थिए ? क) थाइल्याण्ड ख) मलेसिया ग) फिलिपिन्स घ) माथिका सबै
38. ASEAN को शिखर सम्मेलन शुरुका वर्षमा १०/१० वर्षमा हुँदै आएकोमा पछि सामान्यतया कति अवधिमा बस्ने निर्णय गरिएको थियो ? प्रत्येक ३/३ वर्षमा
39. आसियानको औंपचारिक शिखर सम्मेलन ३/३ वर्षमा गर्ने निर्णय कहिले गरिएको थियो ? सन् १९९२
40. ASEAN का सदस्य राष्ट्रहरू मध्ये सबैभन्दा पछि नेपालसँग दौत्य सम्बन्ध कायम भएको राष्ट्र कुन हो ? ब्रुनाई
41. आसियन ASEAN(Association of South East Asian Nations) को अन्तिम सदस्यको रुपमा कम्बोडिया कहिले दक्षिण पूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान) को सदस्य बन्यो ? सन् १९९९

Post a Comment

0 Comments

Ad Code

Responsive Advertisement