१)भुगोलका पिता को हुन?
= इरेटस्थनिज
२)CARTOGRAPHY भन्नाले के बुझिन्छ?
= The Arts of Map
= The Arts of Map
३)अक्षांश रेखाहरु कतिवटा हुन्छन?
=१८०
=१८०
४)पृथ्वीलाई २ भागमा बिभाजन गर्ने गरि पृथ्वीको मध्य भागमा पुर्ब- पश्चिम् दिशामा खिचिएको काल्पनिक रेखालाइ के भनिन्छ?
= भुमध्यरेखा
= भुमध्यरेखा
५)सबै भन्दा गर्मी कुन अक्षांशमा हुन्छ?
=०° अक्षांश ( भुमध्य रेखा)
=०° अक्षांश ( भुमध्य रेखा)
६)पृथ्वीको उत्तरी र दक्षिणी ध्रुब जोड्ने काल्पनिक रेखालाइ के भनिन्छ?
=देशान्तर
=देशान्तर
७)२३.५ डिग्री उत्तरी अक्षांशलाई के भनिन्छ?
=कर्कट रेखा
=कर्कट रेखा
८) २३.५ डिग्री दक्षिणी अक्षांशलाई के भनिन्छ?
=मकर रेखा
=मकर रेखा
९)पृथ्वीको सतहको कुनै निस्चित स्थानबाट पृथ्वीको ब्यासको सो ठाउँको बिपरित स्थानलाइ के भनिन्छ?
=प्रतिलोम
=प्रतिलोम
१०)१° देशान्तरको भुमध्यरेखामा दुरि १११.३२ किलोमिटर हुन्छ, जो ध्रुबिय क्षेत्रतर्फ क्रमस कम हुँदै जान्छ र ध्रुबमा देशान्तर रेखाबिचको दुरि कति रहन्छ?
=०( शून्य)
=०( शून्य)
११)प्रधान मध्याह्न रेखादेखी १८० डीग्री देशन्तरको कोणिक दुरीमा उत्तर र दक्षिण ध्रुबलाइ जोड्ने गरि काल्पनिक रुपमा खिचिएको रेखालाइ के भनिन्छ?
=अन्तरास्ट्रिय तिथिरेखा
=अन्तरास्ट्रिय तिथिरेखा
१२) ग्रीनविचदेखि पुर्बमा १८० डिग्री सम्म १२ घण्टा समय के हुन्छ?
=छिटो
=छिटो
१३) अन्तराष्ट्रिय तिथिरेखा बाङ्गो टिङ्गो लिइएको छ। यसको मुख्य कारण केहो?
=एउटै स्थान वा देशभित्र तिथी, मिती,समय र बारमा एकरुपता लेराउन।
.
=एउटै स्थान वा देशभित्र तिथी, मिती,समय र बारमा एकरुपता लेराउन।
.
१४)अन्तरास्ट्रिय तिथिरेखा भन्दा पश्चिम् तर्फ यात्रा गर्दा कुन हिसाबले यात्रा तय गर्नुपर्छ?
=१ दिन घटाएर
=१ दिन घटाएर
१५)ग्रीनविचको समयलाइ आधारमानी अन्तरास्ट्रिय समयको निर्धारण कहिले गरियो?
=सन १८८४ नोभेम्बर १
=सन १८८४ नोभेम्बर १
१६)कति डिग्री देशान्तर रेखाको आधारमा नेपालको प्रामाणिक समय निर्धारण गरिएको छ?
= ८६°१५ मिनेट पुर्बी देशान्तर
= ८६°१५ मिनेट पुर्बी देशान्तर
१७)स्थानीय समय भन्नाले कस्तो समयलाइ बुझिन्छ?
=दिनको ठिक १२ बजे सुर्य ठिक माथी हुदा निर्धारण गरिने समय
=दिनको ठिक १२ बजे सुर्य ठिक माथी हुदा निर्धारण गरिने समय
१८)नेपालको समय जापानको भन्दा कति ढिलो छ?
=३ घण्टा १५ मिनेट
=३ घण्टा १५ मिनेट
१९)अन्तरास्ट्रिय स्तरमा मान्यता हुनेगरी बिस्वलाइ कतिवटा समय क्षेत्रमा बिभाजन गरिएको छ?
= २४ ओटा
= २४ ओटा
२०)अन्तरास्ट्रिय तिथिरेखा पार गर्ने बितिक्कै कति समयको फरक गणना हुन्छ?
=२४ घण्टा
=२४ घण्टा
२१)कुनै ठाउँमा बिहान ७ बजेको बेला सो ठाउँभन्दा १५ डिग्री पुर्ब अर्को ठाउमा कति बजेको हुन्छ?
=८ बजेको हुन्छ
=८ बजेको हुन्छ
२२)पृथ्वीको भित्री भागमा भुकम्पको कम्पन उत्पती हुने केन्द्रलाइ के भनिन्छ?
= हाइपोसेन्टर
= हाइपोसेन्टर
२३)भुकम्पको म्याग्निच्युड नाप्ने स्केललाइ रिक्टर स्केल भनिन्छ भने भुकम्पको इन्टेन्सिटी नाप्ने स्केललाइ के भनिन्छ??
= Modified Mercalli Intensity Scale
= Modified Mercalli Intensity Scale
२४)बि.स. १९९० मा कति रेक्टर स्केलको भुकम्प गएको थियो?
= ८.४ रेक्टर स्केल
= ८.४ रेक्टर स्केल
२५) नेपालमा भुकम्प सुरक्षा दिबस कहिले मनाइन्छ?
= माघ २ गते
= माघ २ गते
0 Comments