३०७. संक्षिप्त नाम र प्रारम्भ : (१) यस संविधानलाई “नेपालको संविधान” भनिनेछ ।(२) यो संविधान संवत् दुई हजार बहत्तर साल असोज महीनाको तीन गतेदेखि प्रारम्भ हुनेछ ।
३०८. खारेजी : नेपालको अन्तरिम संविधान, २०६३ खारेज गरिएको छ ।
0 Comments