हाम्रो पठन संस्कृति सुनाउने प्रकृतिको छ । पढाउनु भनेकै पाठ्यक्रमको कुरा विद्यार्थीलाई सुनाउनु हो भन्ने बुझाइ छ । दरबार हाइस्कूल स्थापनापछि सुनाउने शिक्षा प्रणाली विकास भयो । यसैलाई आधुनिक शिक्षा भनियो । त्यही पठन संस्कृतिले निरन्तरता पाउँदै आएको छ ।
प्रा.डा.बालचन्द्र लुइँटेलको अनलाइन खबरमा प्रकाशित लेख
0 Comments