१. शिक्षा एक त्रिमुखी प्रक्रिया हो ? — जोन डिवे
२. एउटा सिंगो मानिसको सम्पुर्ण विकास नै शिक्षा हो ? — कम्युनियस
३. शिक्षा अरु केहि होइन बानीहरुको निर्माण मात्र हो ? — रुसो
४. शिक्षा त्यहि चिज हो जसले मानिसलाई आत्मा विस्वासी र निस्वार्थी बनाउँछ ?
— ऋग्वेद
५. शिक्षा स्वतन्त्रताको लागि हो ? — उपनिस्द
६. आत्मा अनुभुति नै शिक्षा हो ? — शंकरार्चाय
७. पृथ्वीमा ज्ञान भन्दा शुद्ध अरु चिज केहि छैन — भागवत गिता
८. शिक्षाको अर्थ देशको तालिम र राष्ट्र«प्रतिको माया हो ? — कौटिल्य
९. उपयुक्त समयमा सुख र दुःख अनुभव गर्ने शक्ति नै शिक्षा हो, यसले मानिसको शरीर आत्मालाई सौन्दर्य विकास गराउँछ र उसमा भएको क्षमता प्रदर्शन गराउँछ ? — प्लेटो
१०.शिक्षा बाहिर फक्रिन बाँकी रहेको तर भित्र फक्रिएको वस्तु हो त्यो त्यस्तो प्रक्रिया हो जसले बच्चालाई आन्तरिक र बाह्य विकास गराउँछ ?
— फ्रोबेल
११. शिक्षा जीवनको तयारी होइन, तर जीवन स्वयं हो ?
— जोन डिवे
१२. शिक्षा एकबाट अर्कोमा गरिने जीवनको हस्तान्तरण हो ?
— एडवार्ड थ्रिङ्क
१३. मानिस भित्र अदृश्यरुपमा रहेका सर्वमान्य विचारलाई प्रस्टफुटन गराउँनु नै शिक्षा हो ? — शुकरात
१४. स्वस्थ शरीरमा स्वस्थ मस्तिष्कको निर्माण वा सिर्जना गर्ने कार्य नै शिक्षा हो ?
— अरस्तुत
१५. मानिसहरुको जन्मजात रुपमा प्राप्त शक्तिहरुको स्वभाविक सुमधुर तथा प्रगतिशिल विकास नै शिक्षा हो ?
— पेस्तालोजी
१६. शिक्षा भनेको व्यक्तिहरुका असल नैतिक चरित्रको विकास गर्नु हो ?
— हार्वट स्पेन्सर
१७. शिक्षा व्यक्तिको सम्पुर्णताको विकास हो जसले उसलाई सक्षम तुल्याउँछ ?
— कान्ट
१८. शिक्षा भनेको व्यक्तिका सम्पुर्ण सक्षमताहरुको विकास गर्नु हो जसले उनीहरुलाई आफ्नो वातावरणलाई नियन्त्रण गर्न र सम्भावनाहरु प्राप्ती गर्न सघाँउछ ? — जोन डिवे
१९. बोट बिरुवाहरुको विकास गोडमेलद्वारा हुन्छ भने मानिसको विकास शिक्षाबाट हुन्छ ? — जोन लक
२०. परिपक्व व्यक्तिबाट अपरिपक्व व्यक्तिले उद्देश्यमुलक र व्यवस्थित रुपबाट निर्देशन र अनुशासनका आधारमा प्रभाव पार्ने कार्यलाई शिक्षा भनिन्छ ?
— रेडेन्स
२१. मानव जातिको आध्यात्मिक प्राप्तीमा व्यक्तिको क्रमिकरुप योजना नै शिक्षा हो ? — बटलर
२२. पुर्ण जीवनको तयारी नै शिक्षा हो ? — हार्वट स्पेन्सर
२३. भविश्यको तयारी नै शिक्षा हो ? — कान्ट
२४.शिक्षा भनेको बालकको सम्रग सम्पुर्ण व्यक्तित्व विकास हो जसको आधारमा उसले आफ्नो क्षमता अनुसार मानव जीवनमा मौलिक योग्दान पु¥याउन सक्छ ?
— टि.पी न्न
२५. शिक्षा आर्जन गरिएको क्रियाकलाप बानीहरुको सङगठन हो जसले व्यक्तिलाई भौतिक र सामाजिक वातावरणमा योग्य बनाउँछ ?
— जेम्स
२६. Education is Life, Life is Growth there fore Education is Growth
— जोन डिवे
२७. शिक्षा भनेको एउटा यस्तो प्रक्रिया हो, जसद्वारा किशोर किशोरीहरुको ज्ञान चरित्र र व्यवहार निर्दिष्ट र निर्धारण गर्दछ ?
— प्रा ड्रेभि
२८. व्यक्तिको वानी वा व्यवहारमा विचार र धारणाहरुरको स्थायी परिर्वतन ल्याउने उद्देशयले उसमा आफ्नो वातावरणको प्रभाव पार्नु नै शिक्षा हो ?
— जे.एच थम्सन
२९. सङकुचित अर्थमा शिक्षालाई हाम्रो शक्ति विकसित र उन्नत बनाउने कुनै पनि सचेत निर्देशित प्रयास मान्न सकिन्छ ?
—एस.एस मेकेन्जि
३०. जन्मदेखि नमरे सम्म व्यक्तिलाई प्रभाव पार्ने सम्पुर्ण कुराहरुलाई बिस्तृत अर्थमा शिक्षा भनिन्छ ? — ड्रमभिल
३१. मानिसमा भएका सम्पुर्णताहरुको पहिचान नै शिक्षा हो ?
— स्वामी विवेकानन्द
0 Comments